HAPPY NEW YEAR 2083 B.S. - Sajha Mobile
SAJHA MOBILE
HAPPY NEW YEAR 2083 B.S.
Posts 1 · Viewed 260 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
संघीय मन्त्रालयको सरुवापछि दुई अधिकृत बाहिरिए, “हचुवाको निर्णय” भन्दै आलोचना
सिंहदरबारबाट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका दुई शाखा अधिकृतले राजीनामा दिएका छन्। दार्चुलाको व्यास गाउँपालिकामा खटाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा सरुवा गरिएका शेखरनिधि पौड्यालले जिम्मेवारी नलिँदै राजीनामा दिएका हुन्।
https://youtu.be/4Qdj7RnoFf0
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट व्यास गाउँपालिकामा सरुवा भएका हरि पौडेलले सवारीसाधनसहित प्राप्त गरेका सामग्रीको बरबुझारथ पूरा गरी राजीनामा दिएका हुन्। उनी व्यास गाउँपालिका नगई सेवा त्याग गर्ने निर्णयमा पुगेका हुन्।
https://youtu.be/MkKCkbKNqrE
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तारकेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका शेखरनिधि पौड्यालले पनि राजीनामा दिएका छन्। मन्त्रालय स्रोतका अनुसार उनीले राजीनामा बुझाइसकेका छन्। उपत्यकासँग जोडिएको क्षेत्रमा सरुवा भए पनि उनले पद सम्हाल्ने निर्णय नगरेको बताइएको छ।
https://youtu.be/GXaIFIiPI9U
मन्त्रालयको चैत २९ गतेको निर्णय अनुसार दुबै अधिकृतलाई स्थानीय तहमा खटाइएको थियो। तर स्वास्थ्य र पारिवारिक कारण देखाउँदै उनीहरूले जिम्मेवारी अस्वीकार गरेको जनाइएको छ। यस घटनापछि सरुवा प्रक्रिया र कर्मचारी व्यवस्थापन शैलीमाथि प्रश्न उठ्न थालेको छ।
https://youtu.be/aFF3yHRs1NE
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 334
· Posts 1 · Viewed 240
· Posts 1 · Viewed 245
· Posts 1 · Viewed 259
· Posts 1 · Viewed 340
· Posts 3 · Viewed 1459
· Posts 2 · Viewed 743
· Posts 1 · Viewed 347
· Posts 1 · Viewed 372
· Posts 1 · Viewed 522



Travel Partners
Travel House Nepal