[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 498944 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-02-09 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
नयाँ चौतारीमा नयाँ जदौ।


यस् नयाँ चौतारीका प्रणेता बिस्टे लागयत सबैको जिन्दगी झक्कास होस्।


 
Posted on 04-02-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
नयाँ चौतारीमा सबैलाई स्वागत तारेमाम अनी बिहीबारे बगलामुखिय जदौ।
पुरे ठुल्दाइ जो भए पनि चिया उम्लेला हेर्दाइ गर्नु है। म धुर्ब्या पसलाट चिनी लेर आउछु।



 
Posted on 04-02-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई बधाई बोर फस हुनु भाकोमा।
 
Posted on 04-02-09 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद बिस्टे साइत मै चौतारी छिनेको मा।


लहरे उठि सकेको भए कहाँ मलाई चान्स दिन्थ्यो र ? बज्या अझै श्री देबी को सपना देख्दै होला।


चिया उम्लेला छिटो आउनु । बत्ताइस सत्ताइस को कुरा गरेर बस्ने होइन नि ध्रुब्या पसलामआ।


 


 
Posted on 04-02-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा लाई एक्छिन हेर्नु भन्या त के हुन्थ्यो आगो निभी सकेछ,एसो दुइचार्टा दाउरा कोच्द्या भे के जान्थ्यो र,डिला गर चिलिम फुक्न थालइसकेछन बुढा।

हा हा बार्ह सत्तरी चाइ सुनेको थिए यो बत्ताइस सत्ताइस चै पैलो पटक सुन्दै छु।  ठुल्दाइको शब्दकोस बाट हो कि,चली आएकै हो?

Last edited: 02-Apr-09 08:43 AM

 
Posted on 04-02-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आफ्नै त के शब्द कोष हुन्थ्यो।


यस्तै चलनचल्ती का हुन जस्तो लाग्छ। खल्तिमा भेटियो, चल्तिमा होला भनेर हालियो, गल्ती त भएन है ?
 


 
Posted on 04-02-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आठअाअाअा  कस्तो  तातो  केत्ली,  कस्तो  पोल्यो,


यो ठुल्दाइ  लाई  कती  चिलिम  तान्नु  पर्ने हेर वो थ   नै कालो  भाईसक्यो


बिस्ते  दाई  चिया  बसलेर  कता  बेपत्ता  नि?


आउनु  चिया  खान  लाई  ठुल्दाइ  लाई  पनि  सँगइ  लिएर   आउनु  ,


हाइ  पुरे  के  छ  हल खबेर?
सञ्चै


 
Posted on 04-02-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


नयाँ चौतारी मा नयै जदौ तथा तारेमाम !


बिस्टे लाई मुरी मुरी धन्यवाद नयाँ चौतारी बनाएकोमा ! चौतारीमा राखेको त्यो फोटो हेर्दा त मन हरररर भएर आउछ ! ति टलललल टल्केका  हिमाल, ठिङ उभिएका ति डाँडाहरु अनी घर र घरका आगनका ति गराहरु आहा कस्तो राम्रो फोटो !


अर्को चिया पकाको फोटो पनि एन्टिक छ साथी ! त्यो केत्ली त्यो चुलो र त्यो भुङ्रो ! हाहाहा


ठुल्दाइलाई बधाई ! बार्ह बर्ष मा एक पटक बोर फस भएकोमा ! त्यो पनि बिस्टेले कु ट्याम मा चौतारी बनाएर हो ! नभये हामी हुँदा हुँदै कसैको मजाल थ्यो र?


केली भतिजी के छ खबर? लहरे काँ छ?



 


 
Posted on 04-02-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ का धेरै राइमिङ शब्दहरु हुन्छन नि तेस मध्ये एक हो कि भन्या?



एह केली ले बरु चिया ठीक पारेर राखिछे, चिया घटेर आधी भएछ। अनी अरु के छ केली आज को ताजा? खबर हैन खाने कुरा भन्या।



ल ठुल्दाइ चिया लिम,अरु काम चोर हरु कता भास्सिएछन। चिप्ले उठ्या हो ? भास्सिने भन्नसाथ चिप्ले सम्झे।



पुरे,सुरे,लहरे,रिट्ठे सब्बै हाजिर होउ।


 
Posted on 04-02-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम केली अनी रिट्ठे।



हो भने रिट्ठेले माधुरी दिक्षित को सपना न देखेको भए म बोर फस हुने थिएन ।


संयोग एस् एल सी को ट्याम परेर पनि होला, बोर फस भाको?


रिट्ठे पनि कबी भए छ, एक्लै बस्यो भने यस्तै हो। राधा राधा भन्दै आधा जिन्दगी बिताउने। हिमाल हेरेर कपाल फुलाउने भए, केट्ली हेरेर जेटली गुमाउने भे।
 


 
Posted on 04-02-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न बरु गाह्रो हुन्न


तिम्रो माया मार्नै सकिन



तारेमाम् पुरे, ठुल्दाइ, बिस्टे, रिट्ठे, केली


अब ब्याक लाको पेपर को जाँच दिएर बोर्ड फर्स्ट रे - ठुल्दाइ कै हुन्छ एस्तो चाँही - हामी कहाँ त हुँदैन


तैपनी बधाई छ ठुल्दाइ - कम्पिटिसन भन्ने चिज पनि हुन्छ है -  


 
Posted on 04-02-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि आएं, आज बिहान-बिहान खोजेको त थिएं तर हिजो रात भूत भेटेकोले आउनइ डर लाग्यो, तेइ भेर पैले कोइ आएछी आउन्छु भनेर कुरेर बसेको, बोर फस्ट त मै हुन्थें तर पनि तेइ भूतले गर्दा हो कि भनेर छिर्नै डर लागेर

खै त केली आइ, लहरे कान्त लाखे कता गो?

हेल्लो केली, हाउ आर? खाना खाके जाना हं, भनेर भन्नु पर्छ भन्थे।

लौ, आज शुक्रबार होला जस्तो लागिरथो, भोली रेछ, भोली चैते दसैं नि रे त गाँठे, बिस्त्या घराँ जानीहरुको त के कुरा भो, अरुको के छ पिलान्?

 
Posted on 04-02-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो त हरेछ नि, कस्तो  राम्रो  चौतारी  बनाउनु  भएको बिस्ते दा ले,  मैले  त  नदेखिराको
त्यो  घर  मा बस्ने  मान्छे  हरु त कस्तो  भाग्यमनी  होला,  हिमाल को  काखै  मा घर.


अनी  तेस्को  तल पत्ती लेखिएको  कबिता  साह्रै  मिठो  छ


रित्थु  काकु,  मेरो त सबै ठीक छ, हाउ अबोउत  यू?


काकु, त्यो  लहरे बेइमान को  कुरै  नगरनु  म सँग , जा सुकै जावोस  मत्लब  छैन  मलाई


 
Posted on 04-02-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भन्न पा छैन, आइपुग्यो लहरे

मैले त कुरै कुरोमा दर्शन, तारेमाम, जदौ भन्नै बिर्सेंछु, ल माथि बिस्टे देखी तल लहरे सम्मलाई दर्शन, तारेमाम, जदौ!

आजको दिन झकास जाओस सबको।

पर्सी बिस्त्याँ कि रिट्ठ्याँ हो भोज? भने नि यि दुइताँ लास्टै झुक्केर कन्फुज हुन्छु भन्या म त, हरेSSSSSSS शिव नारायण। अब फेरी कसैले अज बिहीवार काँ  बङलामुखी माइ को नाम नली अरुको लिरा भन्लान, तर माइ ऐले छुट्टीमा छिन् तेइ भेर शिव र नारायण OT गर्दै छन रे भनेर आकाशबानी भा थ्यो रे भनेर मलाई रिट्ठेले भनेको भन्ला,तर हैन मैले नि सुन्या

 
Posted on 04-02-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो पनि हुदो रहेछ


जिन्दगी मा कहिले कहिले


कसैलाई माया गर्नु एउटा भूल गरे मैले


एस्तो पनि हुदो रहेछ।।।


 


आज पनि म: म: खाने दिन जस्तो छ।


 
Posted on 04-02-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी खोइ  ?  आइ पुगिनन त.  पुरे, खुशी  खोइ? तिम्लाई त  थाहा  हुनु पर्ने  नि , कतिखेर  आउछे?
बिस्ते दाई, ताजा खानेकुरा त  आहिले  खुशी ले ल्याउचिन, मेरो ताजा  खबेर चै अझ २ हप्ता काम मै परे

 
Posted on 04-02-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<खुशी खोइ  ?  आइ पुगिनन त.  पुरे, खुशी  खोइ? तिम्लाई त  थाहा  हुनु पर्ने  नि , कतिखेर  आउछे?>>>

हँ?? मलाई काँ बाट थाहा हुनु? तिम्रा बेस्ट फ्रेन भनी चम्किन्थ्यौ मलाई पो सोध्छे बै

 
Posted on 04-02-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, पुरे ।



बैराग लाग्या बेला म: म: खाने हो कि लहरे को?



यस्तो पनि हुंदो रहेछ गाउंदै आशु चुहाउदै म: म: रस निल्ने जस्तो छ ।


पुरे कन्फुज हुनु पर्दैन, रिट्ठे पारी बिस्टे वारी ।


अली छेउ मा ठुलदाइ । बाँकी चाँही थुक निल्दै हो।



मिल्ने भए आउ क्या रे। चैत, बैशाख, जेष्ठ दसैं एकै पल्ट मनाउला नि ।


 
Posted on 04-02-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब तिम्लाई नसोदी  कस्लाई सोद्ने त?


हिजो त  खुशी  आउँदै छ जस्तो छ्, भन्ने बित्तिकै  आकी  थि  नि त , तेसैले  सोदेकी नि


 ल ल खुशी लाई  बोलाउ त , तिम्ले  बोलयो  भने  आउछे,  त्यो नक्कली


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters