[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 115621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-17-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मास्टर्नी दिदीलाई यो पुरस्कार मेरो नाम मिलाउनु भएकोमा, बधाई छ है! नामको मामलामा त तपाई च्याम्पियन हुनु हुँदो रैछ।

 
Posted on 03-17-06 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thankyou dear Arnu brother u are great.


:D :D
 
Posted on 03-17-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-17-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो डल्ली फुपू,
आज रमाइलो भो सेन्ट प्याट्रिक्स डेमा। हरियो लुगा चैं लगाइन। तपाई र मेरो नाम चैं मिल्दो जुल्दो रैछ नि, तपाईको नामबाट पहिलो र अन्तिम अक्षर झिक्दा मेरो नाम बन्ने रैछ। ल, अब फेरी प्याट्रिक डे तिर लाग्छु म, पुरस्कार नि हस्तान्तरण गरिहालें।
 
Posted on 03-17-06 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी नानी, चित्रेजीको नाम मिलाई पुरस्कार हात पर्नु भएकोमा बधाई छ है। अब दादाको नाम मिलाको पुरस्कार चाँही मेरै भो हैन त?

अनि मेरो नामको पनि hint दिउँ है त ।
PDUAEVDN

चित्रेजी, सन्त प्याट्रीकको दिनको जुलुस जानु भो त? गिनेस कति मानो चढाइयो नि?
 
Posted on 03-17-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PDUAEVDN
PDUAEVDN
>
VED NEUPANE
 
Posted on 03-17-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, मिलेन।
 
Posted on 03-17-06 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

D दुइटा आउँछ? किन २टा दिनु भको?
 
Posted on 03-17-06 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाण्डव न्यौपाने
 
Posted on 03-17-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:

म त खाँदिन
म त खाँदिन कुवाको पानि, होऽ मलाई लैजाऊ न छहारी छाँगैमा
मलाई लैजाऊ न छहारी छाँगैमा

म त खाँदिन ...

उकालीको रातो माटो बन्दपुरी गाउँमा ---२
हेर्दा हेर्दा थाकी जाला दुखी जाला कानमा
एकछिन बिसाउँ न
एकछिन बिसाउँ न वर पिपळ छाँया, होऽ मलाई लैजाऊ न छहारी छाँगैमा
मलाई लैजाऊ न छहारी छाँगैमा

म त खाँदिन ...

टेक्यो भने केही छैन साथी मैले पाइन ---२
बस्दा बस्दा रात प-यो बास मैले पाइन
मलाई डो-याऊ न
मलाई डो-याऊ न त्यहिँ परसम्म, होऽ मलाई लैजाऊ न त्यो पारि गाउँमा
मलाई लैजाऊ न त्यो पारि गाउँमा

म त खाँदिन
म त खाँदिन कुवाको पानि होऽ मलाई लैजाऊ न छहारी छाँगैमा
मलाई लैजाऊ न छहारी छाँगैमा ।

 
Posted on 03-17-06 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सबै गाम्लेहुरलाई! के के हुँदैछ हौ चौतारीयाँ?
 
Posted on 03-17-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देव न्यौपाने
 
Posted on 03-17-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aghi hatar ma thiye k tesaile ahile :D

Thankyou Arun !! this WORLD- MAP for U

 
Posted on 03-17-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल केटाओ आज सुकबार परो, आफुत तुच्च तुच्च तिर लाइयो। कति न्वारनका कुरा अर्चौ हे गांठे। येसो रंङ रमाइलो अरओन।
सिरे र भौते बिरौतिएर ओओओ कइले उता ज्याउदिखोलातिर कइले उता पिडिखोलातिर हिन्याछन भन्नि सुनेओथिए, कुरो कति सत्ते हो उनै जानुन। गाम्मा कसैलाईनि नभनि एकदम हानिएर ह्वा पुएचन, के परेच कुन्नि तेस्तो। अब बैतरनि अर्न परो लाले, अम्रीत खान परो, कति हातां ठेला पार्निहो भन्तो भन्नत तादिनै सिरेले। होतनि भनेर मैलेनि भने "आफ्नो मुनाआ लाको कुरा अरिस, अब धेरै बियालो नअर नत्र सत्तुर हसाम्लास है केटा भनेर" कुरा साचै मनाअ लाअच जस्तो छ केटाको।
 
Posted on 03-18-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, चौतारीका सप्पै गाम्ले बिदा मनाउन गएछन् कि क्या हो, सुनसान पो छ त।

आज फेरी यौटा गीत गाउन मन लाग्यो, मैनाको लागि।


ऋतुहरूमा तिमी हरियाली बसन्त हौ,
नदीहरूमा तिमी पवित्र गंगा हौ.....


 
Posted on 03-18-06 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-18-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर मिसको पुरस्कार ।


 
Posted on 03-18-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त गुल्टेको गु्ल्टेइ हुदो रइच ।कस्तो गुल्टिने जिनिस रइच ?



अर्को पनि गुल्टेको गुल्टेइ छ ।



यो कस्तो खाले भकुन्डो रइच ?
 
Posted on 03-18-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PDUAEVDN

चिप्लेढुंगा------
Uddav Deuva :D
Uddav Neupane
 
Posted on 03-18-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे-

(ओ हौ हैन पोहर त सानै पो देखेको थेँ त
आइले त रहर लाग्दो पो भै छ)

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर

मैना-

हे यस्तो त जालहारी कुरामा
हामि त आउँदैन
हेर केटा हामि त आउँदैन

चित्रे-

कानैमा दिउँलानि सेते सुन
नाकैमा झम्के बुलाकी
हरियो पोतेमा तिलहरी
हातैमा चुरि होला कि
हाम्रो त सानुमा कान्छिको
ऊमेर भन्दा नि जिउ ठुलो
ऊमेर पुग्दामा बुढिमा देख्ला
आज नै जाउँ जाउँ ….

मैना-

हे यस्तो त जालहारी कुरामा
हामि त आउँदैन
हेर केटा हामि त आउँदैन

लेक लेक चर्नेमा चौँरि गाई
हिमाल चर्ने नि कस्तुरि
हामिलाई कस्ले लैजाने
नराखि घरमा दस्तुरि
हाम्रा त बाबु आमाले
…………………….
…………………….
हे यस्तो त जालहारी कुरामा
हामि त आउँदैन
हेर केटा हामि त आउँदैन

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters