[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 260123 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-02-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste hai sabai jana lai. sanchai sabai?

hehe pretty,

thik cha ritthe, ani afno?

aaja nari diwas bhanera nara lagauna aako ma ni, nara lagaisakya ho?


 
Posted on 05-02-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोरा कागज भन्ने फिलिमको गाना छ नि चिल्किम तान्दै,


मेरा जीवन कोरा कागज,


कोरा हाइ रहे गया।


बडा मार्मिक छ भने, चस्किन्छ झसकिन्छ मुटु।

अनी यसो रि-सोच गर्दा त कोरा कागज, कोरा न भएर बोरा बन्ला त? सोचनिय कुरो नि।


 
Posted on 05-02-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ दिप ब्रो अनी रिट्ठ्स पाट।
कांड भेद् भाव गर्नु ठुलदाइ व्हाटस अप भन्दा बढी मान र ह्यालो भन्दा कम हुन्च र दुइटै बराबर हुन, हा र हा छा च भन्या जस्तै।

कुरो त दिप ब्रो ले बुझ्या रछ, भेटेरान हो नि दिप ब्रो त


 
Posted on 05-02-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफ्नो नि ठीक छ स्प्रिङी! आज अब सुक्रवार ठीक त तेसै पनि हुने भईहाल्यो नि !



बिस्टे जदौ ! अनी अघी त 'ह्या ल्याओ व्हा लगो' भनेर भन्यो रे त ! लौ रउसीको रउसी पानीको पानी पार्नु पर्‍यो !
ठुल्दाइ, हो बडा मार्मिक छ नि त्यो गीत !
अझ "मेरा जीवन गीला (भिजेको) कागज" भन्नु पर्नी हो खास भन्ने हो भने भिजेको कागजमा न लेख्न सकिन्छ न त जलाउन सकिन्छ !
कुरो नि एउटा ! (साच्चै हाम्रो सुन्तले दी ग्रेट खोइ आजहिजो?)

 
Posted on 05-02-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए नारी दिबसाँ यता छिरीएछ --तिजाँ पसपती गा जस्तो हुने हो कि? LOL @ Deep jyu.

 

लौन को को अै सकेछ। लु है सबैलाई दर्शन गरे। सानानी तिम्ले तासेको गीत सुन्न मिल्दैन काम बाट भरे घरमा गएर sunumlaa.
राहुल दा मैले चिया पिए। हजुरले नि
अरु सबैलाई मैले सम्झे छु।

 

 



 
Posted on 05-02-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ब्रो, भिजेको कागज भनेसी त च्याप्टर क्लोज भै गो नी-- कोरा कागज ठिक छ -- अनि त्यो "लिख लिया" भन्या पनि पिल्सिङ्गले हो भन्ने बुझ्न पर्छ -- के पर्छ के -- ईलेजर एउटा नी चाहिन्छ -- अघि त्यो "लिख लिया नाम तेरा" मा सेन्टी पर्यो भने कुदायो इलेजर -- फुकान दियो -- अनि त फेरी ब्याक टु  "कोरा कागज था यह मन मेरा --"

ब्रो को कुरा मा त लगन गाँठो कस्या मान्छ को बास आउँछ -- मेरी बास्सै! त्यसै उफ्रीले माया मार्या हैन रे छ क्या रे ---   :)


 
Posted on 05-02-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ब्यान ब्यान बिस्तारै भित्र चिर्नु भन्या हो क्यार ठुलिले आज !
मैले नि भरै कुखुरा पोल्न हुन्छ भनेर १ भारी दाउरा चिरेर राख्दिये !

के छ त ठुल्नानी? अचेल अली फुर्सतिलो देखिन्छौ त !

दीपीका जी खोइ त आज? अघी ब्यान एक पटक देख्या थे' कि कथा लेख्न ब्यस्त हो फेरी

 
Posted on 05-02-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लिख लिया" भन्या पनि पिल्सिङ्गले हो भन्ने बुझ्न पर्छ लोल दीप ब्रो ! पिल्सिङ ले रे

मैले माथि भनी हाले नि 'कुरो नि एउटा' भनेर तेसैले त्यो बास जे नि आउन सक्छ ! त्यो माथिको गाना मा त 'कोरा कागज...' नै ठीक छ इरेजर बोकेर तर !
अनी ब्रो ले भन्या जस्तो अली संकटकालको अवस्था आयो कि त इरेजर चलाइहाल्यो ! अनी फेरी ब्याक टु लाइन वान

 
Posted on 05-02-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता एक छिन् चिच्याएर आको। बिस्टे फिस्टे पनि उतै चिच्याउदै थिए।

 
Posted on 05-02-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुलदाइ चिच्याउदै थे ,पछाडी हाकिम, अनी ब्याक तो होम पेज काम को
हन रिट्ठे बुरो किन भिज्या कागज भन्छौ हो, आईरन गर न भिजे नभे ड्राएर मा हाल्देउ सुकी हाल्छ नि अनी लेखे नि भो च्याते नि
 
Posted on 05-02-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अरु जे भये नि हाम्रो ठुल्दाइ चाँही अजब गजब कै मान्छे हो ! जो सँग नि ठीक छ बा !
चौतारी को बुढा पाखा सम्मेलन होस् या त अल्लारेहरुको भेला मेला होस् !
जिम्माल बा देखी सान्कान्छा सम्म ठीक्क !
कैले काही कसैले बाल दिएन भनेर ब्रो दिक्क !
चिलिम बिरेक जान नि ठीक्क !
फिलिम हेर्न एक्कैछिनमा मिलिक्क !
राजनीति कुरोकानीमा नि उत्तिक्कै अब्बल !
हिउ देख्नै हुन्न बुढालाई निकाली हाल्छन सबल !
म:म बनाउन नि उत्तिकै उस्ताद !
तेसैले त नाम राहुल भाई होइन, भाय उस्ताद ! जे पि टी

 
Posted on 05-02-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे लोल
उत्तम सिर्जना, माथी राख्दै गर्नु होला ( रिट्ठ्या स्टाइलमा)
 
Posted on 05-02-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल बिस्टेले लेख्या त देख्दै नदेखिरा !

अरु कुरा तेस्तै हो ! बरु त्यता तिर निक्कै झरी परी'राछ भनेर कान्तिपुरमा पढिराथे अघी ! मौशमले त च्यालेन नै गर्‍यो नि त पर्भु ! अब हान्दिने होइन त एउटा च्यालेन्जर?


झ्यालबाट हेरेको तिमीले
झ्यालबाट हेरेको तिमीले
झझल्को आउँदछ
के भो आधी रातमा
यो मन तिमीलाई नै खोज्दछ
चिसो चिसो हावामा
तेसै मन बरालिन्छ

 
Posted on 05-02-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे फुर्सद नै भन्नु पर्‍यो। अनी के छ त तपाईंको हाल khabar?

दीप ज्यु तीजको दिनमा कहिले नि पशुपतिनाथको दर्शन गर्न gaako छैन अनी तीजमा कहिले ब्रत नि बसेको छैन। तीजको दिन मा पशुपतिनाथअको मन्दर मा के हुन्छ?

 
Posted on 05-02-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Sampurna chir parichit mitra bandhu haru lai shukrabare jadau!!

Aaja lai yattinai!! :-)


 
Posted on 05-02-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालखबर त राम्रै भन्नु पर्‍यो ठुल्नानी ! बरु त्यता तिर के छ? हिजो त साहु बुढा ले चाडो घर जान दियो आज के भन्छ त? त्या नाइ नास्ती गर्‍यो भने मलाई भन है त?

कुम्ले कता हिड्या यार? त्यो माथिको दौडिने टुप्पाँ हामी कसैको नाम छैन है- किन यस्तो इग्नोर हान्द्या ब्रो हाम्लाई?


 
Posted on 05-02-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु भाई: वोइ रिट्ठे, तु क्या बक रिया है?
रिट्ठे: क्या माइबाप, क्या हुवा?
गन्नु भाई: तेरा कागज गिला कैसे हो गया रे?
रिट्ठे: माइबाप अब क्या बताउ.........
गन्नु भाई: खामोस, तेरी हिम्मत कैसे हुइ कि तु ए सब पुरे गाँवको सुनारहा है।
रिट्ठे: माइबाप गल्ती से मिस्टेक हो गया। मुझे माफ कर्दो
गन्नु भाई: हुँ ठीक है, अब बोल तेरेको कोउन तङ कर रहाथा चौतारीया मे?उस्को तो मै छे के छे डाल दुंगा

रिट्ठे: अब जाने भि दो न बोस।
गन्नु भाई: अबे चुप, बर्ना तीन तेरेको और बाँकी तीन उस्को डाल दुंगा
रिट्ठे: भाई वो अख्खा साझाका भाई है दीप मोबाइल, जाने भि दो ना। उस्से क्या पंगा लेना
गन्नु भाई: तेरी तो, चल उस्का खटिया खडा कर्ने को। अरे हो लङडा, बाबु कुम्ले, हर्के रङिला, चित्तड पेजर चल रे ...........

सबै जना लिएर गन्नु पुग्छ चौतारीमा

गन्नु भाई: (मन्मनै: अरे साला यहाँ तो सब आइटम लोग है) (गन्नु लाई आज बहिन दिवस हो भन्ने थाहा छैन)
गन्नु भाई: (अली गर्जीदै) अबे वो मोबाईल, बाहर निकल, क्यो छमियो के पिछे छुपके बैठा है।
दीप मोबाईल: (डर लागे पनि, काल्म हुँदै) कौन है बे, क्या चाहिये तेरेको ( गन्नु लगायत सबैको हातमा बन्दुक देखेर मन्मनै: डराएको जस्तो देखियो भने यी केटी हरुको अगाडि बेइज्जत, नडराउँ त गोली खाने निस्चित छ)
गन्नु भाई: अरे तु ही है मोबाईल। हे हे हे। अरे रिट्ठे ए है तुम्हारा साझाका भाई? ए मोबाईल तेरेको तो मेरा सुँड ही काफी है, (बन्दुक रिट्ठेलाई दिदै), क्या बोलाथा तुम्ने मेरे लोग को शुभमे?
दीप मोबाईल: मैने तो कुछ नही बोलाथा भाई, ..........
गन्नु भाई: अबे चुप तेरेसे तो मै अकेले मे बात कर्ता हुँ, चल उधर
(दुबै अली पर सबैले देख्ने तर कसैले नसुन्ने ठाउँमा पुग्छन)

गन्नु भाई: अरे मोबाईल अब तेरेको क्या बताउ, मेरा भि कागज तो कोरा हे, कुछ कर न रे
दीप मोबाईल: भाई, आप्से क्या छुपाना। मेरा भि वोही हाल है। (हात जोद्डै र टाउको अली झुकाएर) मै यिन लड्कियो को कित्ना घाँस डाल्ता हुँ, हात जोड्ता हुँ, पैर पड्ता हुँ, लेकिन कोइ भि दाना नही डाल्ती। क्या बताउ भाई।
(उता चौतारीबाट देख्नेले चै अरु नै अड्कल लाउछन)
गन्नु भाई:  (सुँड हल्लाउदै) मोबाईल, ऐसा मत बोल, तेरा ही एक सहारा बाँकी है। वो साला किसन ने भि मेरे लिये कुछ नही किया .............
 
       


 
Posted on 05-02-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले
नारी दिवस आज
मेरो आज के को छुट्टी भन्या त नारी दीवसको पो त
छुट्टी राइछ। केरा बुझे मरी जाउ।
अनी बीहान बिहान कोल्ले गीत टास्यो चौतारीमा
अनी सबैलाई आरामै होला।।
आज मेरो छुट्टी - फेरी एक्चोटी सुनाइदेको
काम साम छैन मेरो  - बुझ्या हो
घरै मा हो - सुन्या हो
ल एक्छिन मा आउछु ल

नेत्रे ले हासायो 
 
Posted on 05-02-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल !नेत्रेले गन्नु भैया लाई फेरी बोलाएछ
लहरे बौचा के को बिदा आज?


 
Posted on 05-02-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ दुई हप्तामा एक दीन छुट्टी लीन पाउछ क्या वीकेन्द बाहेक
तेसैले आज मेरो छुट्टी

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters