[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 412350 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-24-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान देखी डाइलग बाजी शुरु, सुनाउन पनि कती सुनाउने ल अती भो
ल खानु परेको छैन  कसैले बनाएको चिया
जो जो लाई दिनु पर्ने हो दिए हुन्छ,

अनी भर छैन  रे - हो हो भर छैन मेरो
म त भरै नभएको मान्छे न परे, भर भनेको के हो त्यो पनि थाहा छैन मलाई
यता गाउमा नि भर छैन भन्या छ उता नि छैन भन्या छ
ल अब त खुशी भयो होला नि ल मेरो भरै छैन ल 


 
Posted on 09-24-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबाले कुन भाषा बोल्या पुरोढ शिक्षा मा सिकाको हो?

हर्के, चिले, ठुल्दाइ,हजुरबा एवम बिर्खम भ्राता को ए सन्नो नमस्कार करोती

दुई जिब्रे बौचा... endangered species हो सान्नानी, उस्लाई कसैले केइ नभन्नु भन्या हैन बौचा अस्तिन आँफैले? 


 
Posted on 09-24-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्नानी लाई केही नभन्ने हो कसैले
अहिले चुप लागेर बस
माथा तातिराछ -

 
Posted on 09-24-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ सबैलाई।
ठुल्दाइ, काम चोरी त औपचारिक रुपमा बिहान ८ देखि बेलुका ५ सम्म हो नि.
दीपू, चियाको लागि धन्यवाद। साँच्ची कहिले हो तिम्रो उड्ने दिन? बिशालबजारबाट हात्तीसुंढे भाँडो ल्याइदिन्छु भन्थ्यौ अस्ती, नबिर्सिदेउ है।
बाउचा, बिष्टे, सान्नानी, जिम्मालबा र नाम छुटेका सबैलाई शुभप्रभात। 

 
Posted on 09-24-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसि प्रकट:

हालै चौतारीका अति सम्मानित, पटक पटक अभिनन्दित, शायदै कहिलेकाहिँ निन्दित, प्रतिष्ठित तथा अति व्यवस्थित व्तक्तित्वका धनी ठूल्दाई भनिने श्री राहुलभाई रायमाझीले करिब २ हप्ता लामो चिया व्रतपश्चात आज अति सुव्यवस्थित, सुकोमली, मृदुभाषी तथा सुहासिनी सुश्री दीपीका दवाडीको सुकोमल हातबाट बनेको टोक्ला चिया पिउन पाउनुभएकोमा हामि सम्पूर्ण चौतारी परीवार अत्यन्त हर्षित छौँ!

अध्यक्ष

श्री लहरेकान्त लाकौल,

चौतारी हर्ष विस्मात प्रकट मूल समिती

 


 
Posted on 09-24-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु हजुरलाई कस्ले गीत गाउँ दिएन? यो लहरे ले? हो बौचा? तिमी कहिले देखी यस्तो छुच्चो भएको नि?

बौचा साथी, किन रिसाको नि? भो नरिसाउ। रिस हो सब को शत्रु साथी। 

हा हा हा चिप्लु अरु कुर बिर्सें नि त्यो हात्ती सुढें कप चै बिर्सिन्न।

माइला दाई, हा हा हा उसैत लहरे रिसाइराछ अब के के सुन्न पर्ने हो मैले।

"चौतारी हर्ष विस्मात प्रकट मूल समिती" अर्को पद


 
Posted on 09-24-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी बिर्खे लाई मेरो नाम राखी किन सुचना निकाल्नु पर्ने
अहिले एही बजाइदिन्छौ नै थाहा पाउछौ

फेरी हसाउछ भन्या यो बिर्खे बुढो पनि
सुकोमली, मृदुभाषी तथा सुहासिनी रे - मापाको पो छ त त्यो - ज्वालामुखी, करेला भाषी चाँही होला
सुकोमल हात रे - खाक्सी हात होला  


 
Posted on 09-24-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले राम्ररी चिनिसके को मित्र को शत्रु भनेर
कसैले सिकारहन पर्दैन -
 
Posted on 09-24-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु मलाई चाँही के ल्याइदिने?
 
Posted on 09-24-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, सान्नानी, बिर्खे बा।

झगडा नगर, बाम देब ले देख्ला। जात्रा नदेखाउ, बाबुराम ले देख्ला।


 
Posted on 09-24-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब झगडा हुँदैन ठुल्दाइ
हुँदै हुँदै
बोले पो झगडा हुन्छ
नबोले के को झगडा
तारेमाम्
 
Posted on 09-24-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ बारीमा बस्तु छिर्यो भनेर धपाउन गा त सप्पै भेला भई सकेछन।


फेरी दोहोर्याएर एक्चोटी सप्पै लाई बुधवारे जडौ टक्र्याए है।


सान्नानी त पनि आईसकिस मुखै नधोइकन, ल हेर आज नि खाली खुट्टो आईछ त्यो अती काँडो

बिझ्या बिर्सिस। ल आईज हउरबा सगै बस आ


सम्धी ज्यु लाई म पनि तारेमाम करन्ती।


तेही भन्या भान्जी यो लहरे को भरै छैन साह्रै उट्पट्याङ भर गाछ, एउटी बिहे नगरेर हो,लहरी आएछी

सप्पै ठीक पार्छे।


लहरे के खार आउछौ ए लहरु ब्यान ब्यान देखी एस्तो टाँय टाँय गर्न।


जदौ चिप्ले,मु भा को नयाँ भाग हिजो पढे तर दुई शब्द लेख्न चाइ भ्या छैन। अनी बिजुली आईन कि नाइ।
ठुलदाइ लाई चाइ आपत्ति प्रकट: झन ब्यान ब्यान देखी बुढा मान्छे लाई सम्झेर चिया बनार ल्यार

दियो,२ हप्ता भो चिया खान नपाको भन्छन बुढा त कि महिला ले बनाको खान नपाको भन्या हो,कुरो

बुज्न सकिन मैले। अनी सानु मलाई चाँही के ल्याइदिने?


 
Posted on 09-24-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेले त लहरी पाएछी हाम्लाई देखी सहेन के ल्याइदेला र?

अनी हेरम्ला हामी नि कती बेर नबोली बस्न सक्दो राइछ।

 


 
Posted on 09-24-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्स नानु भनेको सानु भएछ फेरी हजुरबाले नि तेइ कपेर पेस्टेको?
 
Posted on 09-24-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी सँग त बोली हाल्छु नि किन नबोल्ने
ल भन के भन्छौ त्यही ल्याइदिन्छु
अनी तिम्रो भाग को म: म: पनि म नै खाइदिउला, भयो
अनी लहरी शहरी को मारो गोली लहरी गइ तेल लेने
 
Posted on 09-24-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी संयुक्त इजलास द्वारा जारी गरिएको अत्यन्त जरुरि सुचना:

हालै यस इजलास द्वारा एउटा मुद्दाको छानबिनको प्रकृयामा प्रतिवादी श्री लहरेकान्त लाकौल दोषि ठहरियेकोमा निजलाई यो अदालत पिडितहरु, दीपीका दवाडि, चेलीमाया चामलिङ, सान्नानी सापकोटा तथा सदैव पिडित बिर्ख बहादुर बोगटिलाई जनहि रु.२०,००० दिनेछ र निजले करिब ६ महिनाको क्रोध व्यवस्थापन(एङ्गर म्यानेजमेन्ट) को कक्षा लिन यो अदालत आदेश जारी गर्दछ।

न्यायाधिस द्वय

श्री राहुलभाई रायमाझि, श्री बिस्टे बिक्रम बानियाँ

 


 
Posted on 09-24-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare bahek sabai lai nyano namaskar yo cheli ko!!



 
Posted on 09-24-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaha 20,000 ma ta dhani hune bhaye aba!!
Rs, 20000 bhanya $ ma kati hunchha ?

 
Posted on 09-24-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सम्धी ज्यु लोल हसाउनु भयो।महिनाको क्रोध व्यवस्थापन कक्षा रे लोल लोल 
लौ खायो लहरे पैसो गन्न थाल अब।
 
Posted on 09-24-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली केछ? २०-२० हजार लिएर हामी सपिङ जाने है चेली? तिमी के किन्छौ? म त लहरेको मुखाँ हाल्ने बुझो पनि किन्छु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters