[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 173191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-25-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire uta riyalai balla manachhu feri taruni saruni bhandai karaune? yaspalta ta riyale maf gardina hai hos puryae.

१.  कुकुरहरुको बारेमा अध्धयन गर्ने बिज्ञानलाई के भनिन्छ?

kukurology

२.  "उ मरी अरे" का लेखक सुवास घिसिङ हुन भने "उ मरेकी छैन" का लेखक को हुन?

pass

३  पुरुशोत्तम भन्नाले कुन भगवानलाई जनाउछ?
     ४) राम
ho kyare

४  अभिमन्यु अर्जुनका छोरा हुन भन अर्जुनको नातीको हुन?

    khai ko ko

५  बाल्मिकी आफ्नो युवा अवस्थामा के थिए?

     १) डाँका nai ho


 
Posted on 06-25-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी जे भन्छौ त्यही ल क्रेजी


तिमी सँग कुरा गरेर कोल्ले सक्छ र -


म त सक्दिन बाsssssss


 
Posted on 06-25-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूटबल सुरु भयो। हेर्ने भए तलको सम्बन्धनमा मुसो हलाउनुस्।
ब्राजिल र दक्षिण अफ्रिका।


http://espn.go.com/broadband/espn360/player?gameId=266848&sportCode=&league=undefined


 
Posted on 06-25-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-25-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<कुकुरहरुको बारेमा अध्धयन गर्ने बिज्ञानलाई के भनिन्छ?>>
क्ञोलोगी cynology


<<"उ मरी अरे" का लेखक सुवास घिसिङ हुन भने "उ मरेकी छैन" का लेखक को हुन?>>
बालकृष्ण सम


<<पुरुशोत्तम भन्नाले कुन भगवानलाई जनाउछ?>>
राम


<<अभिमन्यु अर्जुनका छोरा हुन भन अर्जुनको नातीको हुन? >>
परिक्षित


बाल्मिकी आफ्नो युवा अवस्थामा के थिए?
डाँका


 


 
Posted on 06-25-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो क्रेजी - किन पास गर्या -


ट्राइ गर्‍या भए हुन्थ्यो नि -


 


 
Posted on 06-25-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिन म सोबर हुनु भन्दा अगाडि एउटा गीत लेख्या थे है -


मालश्री धुन मा गाउनु पर्छ है -



हाय रे क्रेजी मुँइचा
गुली हिसी दु रे छला
जव ल्ह्यातं तुफी ज्वोना
बपु वने तेनौला


छ्यने ससीई प्याँ प्याँ
लोएक तुयु सँ निपुचा
बालागु तुयु ख्वाले
डन्डिफोर न न्याग चा

डन्डिफोर तगो थे
मिखा न तगो छौ
छग पूर्व छग पश्किम सोगु मिखा
सुइत मोहनी याना ला


यो गीत मैले उहीले लेख्या हो के - अहिले रिसाउन नपाई है - क्रेजी -


 

Last edited: 25-Jun-09 01:49 PM

 
Posted on 06-25-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha lahare atti hasauchha.. crazy le ni uhile nai risaera timlai ke ke bhanya expression rakhla ni ta aba

ritthe khai kasle jityo quiz ma?

 
Posted on 06-25-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे आयो परिछ्याको प्रश्नको कगज दियो अनी आँफै टाप कस्यो, हैन त्यो रित्थे पछी गएर सुपरइतेन्दोन हुन्ने बिचरा छ कि कसो ?
अनी त्यो लहरे र क्रजी किन कूकूर र बिरालI जस्ता भाका हौ भन्या, अनी राहुल त्यो मूसा चलाएर पनि केही भएन, लौन तेस्मा मद्धत गर त्यो खुट्टाले हान्ने ग्याम त हेर्नै पर्‍यो
 
Posted on 06-25-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा खुशी - त्यसो नगरला क्रेजी भन्ने मलाई  आशा छ -


म धुक्क छु है यसमा त -


खै मैले जित्नु पर्ने जस्तो लाग्छ - तर जसले जिते पनि मलाई खुशी नै लाग्छ


 
Posted on 06-25-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


पास भन्या म प्रश्नको जवाफ नै नदिकन पास भन्या नि। अरुहरुले मिलाउनु भन्दा पहिलेनै मैले मिलाए पनि नमिलाए पनि पास के।


 


हाय रे क्रेजी मुँइचा
गुली हिसी दु रे छला salman khan le ni yastai bhanthyo malai
जव ल्ह्यातं तुफी ज्वोना
बपु वने तेनौला Vaccum garchu ma ta, kucho chaina yaha, timi kaha cha bhane pathaideu hai,, ki tyasaile timro puja garu?


छ्यने ससीई प्याँ प्याँ chaina chaina, dandruff chahi cha
लोएक तुयु सँ निपुचा tyo milyo, tara ma hair dye garchu
बालागु तुयु ख्वाले yo milena, I am black
डन्डिफोर न न्याग चा thyakkai milyo, naakako Tuppomai euta pimple aako chha.


yo laharele ka dekhyo malai?


त्यो गीतलाइ नेपालीमा राख न लहरे। सबैले बुझ्छ नि।  तिमी त गीतकार पनि रहेछौ है, मलाइ थाहा नै थिएन। ल बधाइ छ।



 
Posted on 06-25-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एती चाडो जवाफ पाएको मा म हर्षित छु क्रेजी


एती भन्दा पनि केही भएन त क्रेजी लाई


योमाsssssसाsss क्रेजी पनि सोबर भाको हो


 
Posted on 06-25-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह क्रेजी खै रिजल्ट कुइज को ??
 
Posted on 06-25-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I passed, ma board first bhanda pani mathiko first hai. timiharule birodha garna paaudaina.


baire  and khushiboard first,


lahare fail


पुरस्कारको लागि रिट्ठेलाइ सम्पर्क गर्नु होला।


 
Posted on 06-25-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिरि जवाफ प्रतियोगिता भाग २ को नतिजा


१. लहरे - ३ प्रश्नको सहि उत्तर दिएर १५ अंक प्राप्त गरेकोमा २ गलत जवाफको लागि ४ अंक काटिएकोले कुल प्राप्तंक - ११


२ खुशी - २  प्रश्न को सहि उत्तर दिएर १० अंक प्राप्त गरेकोमा ३  गलत जवाफ को लागि ६  अंक काटिएकोले कुल प्राप्तंक  - ४


३ बैरे - पाँच मध्ये पाँचै अंकको सहि जवाफ दिएकोमा निजको प्राप्तंक - २५


 


आजको हाजिरी जवाफ प्रतियोगिता भाग दुईमा बैर बहादुर बास्ताकोटीले २५ अंक का साथ प्रथम स्थान हासिल गर्नु भएको छ !
त्यस्तै दोश्रो स्थान मा ११ अंक प्राप्त गर्न सफल हुनु भएको छ लहरे कान्त लाकौल भने ४ अंक का साथ तेश्रो हुनु भएको छ खिल कुमारी खडका !


सबै बिजेता हरुलाई चौतारी परिवार को तर्फ बाट बधाई छ ! पररररररररर


 
Posted on 06-25-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई केही भए जस्तो छ है रिस उठेर पो आयो त


के भा यो


क्रेजी ले मोहनी लगायो जस्तो छ


मेरो ढाड मा अक्षता फालेको जस्तो लाग्या थियो मलाई -


 
Posted on 06-25-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो गीतलाइ नेपालीमा राख न लहरे।


म कसरि तिम्रो पुजा कुचोले गर्ने भनेर सोच्दैछु, सोबर तरिकाले क्या?


हात खुट्टा पनि येसो फोल्ड गर्न मिल्ने बनाइ दिउ कि?


करङ झिकेर गिटार छै बनाउछु बनाउछु, रिट्ठेले चौतारी भेलामा बजाएर गीत गाँउछ।


 


 
Posted on 06-25-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले त जिस्केर पो जे पायो तेइ लेख्य त त्यस्तो माइनस हुने था भे त सोचेर लेख्थे होला नि भएन ल यो रेजल्ट टायर् बल्छ चौतारीमा अब चौतारी बन्द नि गर्नु पर्ने हुन्स सक्छ हैन त लहरे?
 
Posted on 06-25-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउँदैन मलाई नेपाली मा ट्रास्लेट गर्न - तिमी नै गर न


आफुलाई नेपाली मा लेख्न त आउँदैन यहाँ कुआ गर्छ


हात खुट्टा फोल्ड गर्न मिल्छ मेरो - तिमी चिन्ता गनु पर्दैन -


कस्ता कस्ता कहाँ गए, ह्यागुमैचा भुयुमैचा बेख्मैचा भन्या एही हो


 
Posted on 06-25-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उ मरेकी छैन" भन्ने किताब को सङ छ ? लौ न, मलाइ पढ्न मन लाग्यो। छ भने खबर गर्नु है। बाल क्रिश्न समको चिसो चुल्हो पढेको सानोमा। कस्तो राम्रो थियो।


ritthele mero naam kina nalekhyaa? ritthe ni nihu khojdaicha aaja.


हा हा हा लहरे, तिमीलाइ मैले अक्षता होइन कुहिएको कुखुराको फुलले हानेको, टाउकोमा लागोस् भनेर ताकेको त ढाडमा लागेछ।


चौतारी नै गनायो छ्या। जाउ, राम्ररी नुहाएर आउ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters