Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 156]
|
[VIEWED 174851
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-08-07 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
6
?
Liked by
|
| |
Amidst political and economic turmoil, there are many good things going on in our country, so why not talk something worth:-) No matter, how meager be the news, please do share here!. Though we all are insisted to believe "Good news is no news". Thanking You all ----------- "To eat bread without hope is still slowly to starve to death."
|
| |
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-18-07 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Such a small thing makes big difference
वन पाल्ने लहर
सशस्त्र द्वन्द्वका बेला सरकारको भनेर वन मास्न उक्साउनेहरू नै अहिले संरक्षणमा लागेका छन् । अन्नदान गरेर भए पनि वन जोगाउने अभियान चलेपछि रुकुमका नाङ्गा डाँडाहरूमा हरयिाली छाएको छ । साथै, पायकको वनलाई समुदायले जिम्मा लिएको छ ।
जिल्लाका ८० प्रतिशतभन्दा बढी सामुदायिक वनले वाषिर्क रूपमा घरैपिच्छे मानापाथी अन्न उठाएर वनपाले राखेका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ, रुकुमका अध्यक्ष दलबहादुर रेउलेका अनुसार, वनपाले राख्न नसक्ने उपभोक्ताहरूले आलोपालो गरी वनको रेखदेख गर्दै आएका छन् ।
"सबै उपभोक्ताले आवश्यकता अनुसार वनबाट घाँस-दाउरा पाउने भएकाले वर्षमा दुई-तीन पाथी अन्न दिँदा केही फरक पर्दैन," जनकल्याण सामुदायिक वन उपभोक्ता समूहकी सदस्य हस्तकला डाँगी भन्छिन्, "पहिले दाउरा ल्याउँदा पनि वनपालेको डर हुन्थ्यो, अहिले घर बनाउने काठसमेत सजिलै पाइन्छ ।"
जिल्ला वन कार्यालयले १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र दुई सय ८४ वटा समुदायलाई हस्तान्तरण गरसिकेको छ । वनस्रोतको संरक्षण, सम्वर्द्धन र सदुपयोगका निम्ति दिगो वन व्यवस्थापन तथा आर्थिक र सामाजिक सशक्तीकरणका कार्यक्रममार्फत विपन्न उपभोक्ताको आयस्तर बढाउन जडीबुटी खेतीको तालिम दिन थालिएको छ । एक दर्जनभन्दा बढी सामुदायिक वनहरूले खाली चौरमा जडीबुटी खेती सुरु गरेका छन् ।
सुदर्शन रिजाल/रुकुम From NEPAL
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-18-07 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Blind Nepalis to play cricket in Pakistan
The blind Nepali cricket team has confirmed its participation in the tri-nation cricket tournament going to be held in Pakistan from February 6, 2008.
President of Blind Cricket Association of Nepal, Pawan Ghimire, will lead a-20-member team that will compete against India and Pakistan at Lahore, Islamabad, Sikopura and Bhawalpur cities. The team will play 50 overs match and also 20/20 games.
The association has already selected the players for the competition.
Meanwhile, Ghimire expressed disappointment for not receiving help from any side and has request all to support them to take part in the competition. nepalnews.com bt Nov 18 07
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-18-07 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
WILLING TO HELP: Foreign volunteers in Nepal
By Samragyee Bhandari
The number of tourists visiting Nepal is increasing, thanks to the improving safety and security situation of the country. Their visit helps the economy of the country, it is obvious. But many are not here just as tourists: a lot of them individually help Nepal and its people by volunteering.
"If 10% of the tourists coming to Nepal volunteer just one day of their time, the total potential human resource contribution is equal to 5,000,000 of free labor per year. If we paid those volunteers trekking porter wages, the value of this labor is at a minimum US$ 300,000 per year," says Scott MacLennan, Executive Director of The Mountain Fund.
With the establishment of Volunteer Visitor Center, a program of The Mountain Fund — a global coalition of non-profit NGOs, in association with Karing for Kids, Nepal — in March this year, tourists willing to spend some of their time helping Nepal find a place where they can go for help and directions regarding volunteering.
Volunteer Visitor Center places volunteers in any of the 60 schools, orphanages, health camps or conservation projects which require volunteer services. Foreigners are required to file an application form with US$50 for foreign volunteers. Placement is made where the volunteer makes the best fit, based on his/her skills, interests, and experience.
The number of Nepalis coming to volunteer is also increasing. Instead of the fee of US$50, twelve hours of voluntary service will give them The Mountain Fund membership.
Many tourists continue volunteering once they experience it. Some become emotionally attached with the people they live with even for a short period, and thus, come back repeatedly for aid in whatever way possible. Many volunteers stay at homes with families which helps them form a bond with the families.
One such successful example is the Moving Health Camp organized in Rasuwa by The Mountain Fund and KFK, Nepal from October 11 to October 24. After the success of the health camp, even though the foreign volunteer medical practitioners are not physically present, they now help run the KFK health clinic with substantial financial aid because they wanted to do more for the people of Rasuwa. Local doctors and nurses also thought it was a great learning experience to working alongside Western doctors and nurses.
Some 500 volunteers from the US, UK, Germany, Russia, Sweden, Australia, Greece, Ukraine, Pakistan, France, Ireland, Canada, Holland, Korea, Poland, Brazil and Iran have visited the Volunteer Visitor Center and 35 have attended volunteer programs till date.
Andreas Rees, a German citizen, speaks about his experience teaching English to kids in the rural village of Gatlang in Rasuwa.
"Teaching English to grade five kids in Gatlang was quite an interesting feat. The three weeks I spent there, especially during the Janai Purnima festival, are memories to be cherished. The kids and everyone there were very thoughtful."
Diarmuyd Smith from Ireland, who volunteered in the Orphan Help Centre and the Nepal Society for the Disabled in Kathmandu for five weeks says, "My time at the OHC was a fascinating experience. Everyone at the center is hugely welcoming. There are 19 kids at the center and the variety of characters is a source of endless entertainment. The three staff and 19 children are like a big family, and it was a privilege to be invited into this environment, to experience the local lifestyle, to learn about the reality of life here and to see how people manage to keep upbeat. My time at the Nepal Society of the Disabled was an equally interesting experience. It provided me with an invaluable glimpse at Nepali office life, the workings of NGOs and the hardships faced by the physically disabled in this country."
Talking about his own experience volunteering in Nepal, Scott says," The people are too nice to me. They feed me too much and I get spoiled. I love volunteering. I'm a "volunteer junkie."
Elucidating on why he is a "volunteer junkie", he says simply, "For good karma. Life has been good to me and I feel I should help others."
ekantipur.com
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-18-07 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Sathiharu kasto lagdai chha ta NEPAL ko good news haru? Khoi kasaile pani kehi bhannu bhayana
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-19-07 4:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पोखरा-दिल्ली बस सेवाबाट यात्रुलाई सुविधा
ईश्वरी न्यौपाने
पोखरा, मंसिर २ - वर्षौंदेखि भारतमा नोकरी गर्दै आएका दानबहादुर गुरुङ हिँडेको पाँचौं दिनमा मात्र दिल्ली पुग्दै आएका थिए । तर यसपालि भने उनी घरबाट निस्केकै भोलिपल्ट पुगेका छन् । यहाँबाट दिल्लीका लागि सोझै बस सेवा सञ्चालन भएपछि भारतमा काम गर्ने उनी जस्ता हजारौं नेपालीले राहत पाएका छन् ।
कास्कीको गाउँबाट पोखरा आएर बास, भोलिपल्ट सुनौली गएर बस्ने अनि पर्सिपल्ट मात्र त्यहाँबाट बस वा गोरखपुर गएर रेल समातेपछि चौथो दिन बेलुका वा पाँचौं दिन बिहानमात्र यसअघि दिल्ली पुग्ने गरेको उनले बताए । 'समयमात्र धेरै लाग्ने होइन, बास बस, झोला ओसार, बस-रेलको टिकट खोज, भीडमा कोच्चिँदै जाऊ जस्ता सास्तीबाट पार पाइएको छ,' दानबहादुरले सोझो बस सेवाले आराम पाएको उल्लेख गर्दै भने । घरबाट हिँडेकै दिन शुक्रबार तीन बजे बस चढेका उनी शनिबार साँझ नै आरामसाथ दिल्ली पुगेको खबर पनि पठाउन भ्याए ।
गत महिनामात्र सुरु भएको यो बस भारतमा काम गर्ने नेपाली र नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले भरिएर चल्नेगरेको छ । अन्नपूर्ण क्षेत्रको पदयात्रा वा पोखरा र आसपासको भ्रमणपछि दिल्ली जान राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यता छ । यातायातले सुविधा दिएकोमा पर्यटकहरूले पनि खुसी व्यक्त गरेका छन् । बसमा दिल्ली जान लागेका स्विडिस काजेतान जेलेसले भने- 'दिल्लीको जहाज चढ्नकै लागि मात्र फेरि काठमाडौं र्फकनु परेन, नेपालको तराई भेगसमेत हेर्दै जान पाएँ ।'
पाँच पोखरेली युवा व्यवसायीले मोर्डन इरा टुर्स एन्ड ट्राभल्स प्रालि खोलेर यो बस सेवा सुरु गरेका हुन् । बसमा ३५ सिट क्षमता छ । प्रालिले खरिद गरेका छमध्ये चार बस चलिसकेका छन् । यहाँबाट सातामा तीन दिन दिल्लीका लागि यी बस छुट्ने गरेका छन् । सुरुकै दिनदेखि नै सबै सिट भरिएर बस गएको ट्राभल्सका अध्यक्ष केशव अधिकारीले बताए ।
शुक्रबार यहाँबाट छुटेको बसका चालक दुर्गाबहादुर विकले दिल्लीसम्म १ हजार ३ सय १० किलोमिटरको दूरी पार गरिने बताए । ३६ घन्टाको यात्रा अवधि राखिए पनि अहिलेसम्म ३०/३२ घन्टामा नै पुगिएको बताए । धेरैजसो सुनौैली र नेपालगन्ज नाकाबाट भारत छिर्ने उनले बताए । जहाँबाट गए पनि भारतको बरेलीमा भेट हुने र त्यसपछि भने एउटै राजमार्गबाट उक्त बस दिल्ली पुग्छ । बसमा दुई जना चालक रहेको बताउँदै विकले भने- 'जहाँ थकाई, निद्रा लाग्छ त्यहाँबाट पालो गरेर बस हाँक्छौं ।'
बसले दिल्लीको जहाँगिरपुरीमा लगेर यात्रु ओराल्ने गरेको छ । दिल्लीका धेरै कार्यालयदेखि नजिक भएकाले जहाँगिरपुरी नेपालीका लागि निकै पायकको ठाउँ मानिने जसबहादुरले बताए । यो बसले भारतबाट आउनेलाई पनि सजिलो नै बनाएको छ, उनले भने ।
दिल्लीसम्मको एकतर्फी भाडा दुई हजार रुपैयाँ कायम गरिएको छ ।
ekantipur
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-19-07 4:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोलखामा मोबाइल
कास
दोलखा, मंसिर २ - दोलखामा आइतबारदेखि नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा सञ्चालनमा आएको छ ।
चरिकोटको चरिघ्याङस्थित टावरमार्फत नमस्तेको पि्रपेड र पोस्टपेड दुवै सेवा सुरु भएको हो । यसअघि नै स्काई मोबाइल सेवा सञ्चालनमा थियो । मोबाइलको
नम्बर स्थानीयरूपमा वितरण नगरिएकाले उपभोक्ताहरू रोमिङ चार्ज तिर्न बाध्य छन् ।
|
| |
|
|
smoothkiller
Please log in to subscribe to smoothkiller's postings.
Posted on 11-20-07 1:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
you did a great job.... feels good to hear about NEPAL... we all need to do something for our country...
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-19-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Finally I got a good reason to recharge this thread..... Please add more.
धान उत्पादन साठी वर्षयता उच्च
| |
नारायण सापकोटा
काठमाडौं, पुस ४
अनुकूल मौसमका कारण चालू आर्थिक वर्षमा प्रमुख खाद्यान्न बाली धानको
उत्पादन ६० वर्षयता उच्च भएको छ। चालू आर्थिक वर्षमा धान उत्पादन ५ दशमलव
२ प्रतिशतले बढेर ४५ लाख २४ हजार टन पुगेको अनुमान कृषि मन्त्रालयको छ। गत
वर्ष ४२ लाख ९९ हजार दुई सय ४६ टन उत्पादन भएको थियो।
कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरि दाहालका अनुसार
यो उत्पादनको तथ्यांक राख्न शुरु गरेको ६० वर्षयताकै सबभन्दा बढी हो। आव
२०६०/०६१ मा धान ४४ लाख ५५ हजार टन धान फलेको थियो। धानबालीमा उच्च वृद्धि
भएको यो लगातार दोस्रो वर्ष हो।
छिट्टै मनसुन शुरु भएको र पर्याप्त वर्षा भएका कारण धानको उत्पादन
बढेको हो। ´यस वर्ष असिञ्चित क्षेत्रमा पनि धान उत्पादन बढी भएको छ´–
दाहालले भने।
खेती गर्ने उन्नत प्रविधि, बीउ, रासायनिक मल, विषादिलगायत् खेती गरिएको
जमिन बढेकाले पनि उत्पादन बढ्न सहयोग पुगेको हो। अघिल्ला वर्षका तुलनामा
यस वर्ष खेती गरिएको जमिन ०.४३ प्रतिशतले बढेको छ। यस्तै उन्नत बीउको
प्रयोग बढेको छ। रासायनिक मलको प्रयोग भने यस वर्ष बढ्न सकेको छैन।
गत वर्ष पूर्वी र सुदूर पश्चिमी क्षेत्रमा आएको बाढीका कारण ३० हजार हेक्टरमा लगाएको धान बाली डुवान र कटानमा परेको थियो।
गत वर्ष १४ लाख ३९ हजार हेक्टरमा धान लगाएकामा यस वर्ष १५ लाख ५९ हजारमा लगाइएको थियो।
क्षेत्रफलका साथै उत्पादकत्व पनि बढेको दाहालले बताए। ´यस वर्ष २ दशमलव
७ बाट बढेर २ दशमलव ९ प्रतिहेक्टर टनमा पुगेको छ´– उनले भने।
मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जीडिपी) मा कृषिको भूमिका सबैभन्दा बढी छ। जिडिपीमा ३२ प्रतिशत हिस्सा कृषिको छ।
अर्को प्रमुख खाद्यान्न बाली मकैको उत्पादन पनि यस वर्ष बढेको छ।
मन्त्रालयका अनुसार मकै उत्पादन तीन प्रतिशतले बढेर १९ लाख ३० हजार टन
पुगेको छ। गत वर्ष १८ लाख ७८ हजार टन थियो।
गत वर्ष यो ३ दशमलव २३ प्रतिशतले बढेको थियो। मकै खेती चालू वर्षमा ८ लाख ७५ हजार हेक्टरमा गरिएको छ।
कोदो उत्पादन पनि शून्य दशमलव पाँच प्रतिशत बढेको छ। यस वर्ष दुई लाख
९२ हजार टन कोदो उत्पादन भएको छ। गत वर्ष यो २ लाख ९२ हजार टन थियो। कोदो
दुई लाख ६५ हजार हेक्टरमा लगाएको मन्त्रालयले जनाएको छ। www.daineeki.com
|
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-19-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Such a huge coverage of Kathmandu Film Festival on BBC, this certainly is worth reading news.
New heights for Nepal film festival
One of the prize-winners, Karma. The festival goes from strength to strength
|
By Charles Haviland
BBC News, Kathmandu
|
A tree is toppled. A missile is fired. A mountaineer makes a
dangerous ascent. A Buddhist nun waves her scarf exuberantly in the
wind; mountain animals stare at the camera; there are images of
violence, weeping and laughter.
The signature "jingle" to the Kathmandu International Mountain Film
Festival (KIMFF) shows that it is not only about the genre of "mountain
film". In this, the only mountain film festival east of Suez and the
only one in a developing country, mountains are central to some of the
66 movies but only loosely connected with others. Nearly all, however,
are linked to mountain countries and 18 nations are represented.
Complex society
The festival, now eight years old, has just been playing to big audiences in the Nepalese capital.
"What we really want to do is also inform, educate, make the
Nepali public aware about issues around the world and in Nepal and how
it affects them here," festival director Ramyata Limbu told the BBC.
The festival has attracted worldwide interest
|
"It could be about global warming, about tourism, economic resources, how people in mountains use them."
Nepal itself provided 18 of the films, including the one
selected for the festival opening - a new short feature called
Threshold. It describes the encounter between two women from opposite
ends of Nepal's complex society: Saraswati, from the socially
ultra-conservative lowlands and Trishna, from Kathmandu and educated.
They meet for a day as Trishna, a census worker, visits Saraswati's
home. At first Saraswati wants to turn Trishna away as her husband
is out. But as they open up to each other, Trishna explains that
because she used to quarrel with her husband, she left him - something
Saraswati finds unbelievable.
Trishna leaves and at the end of the day Saraswati makes a
small but radical stand against her husband when his behaviour
deteriorates. She has learned a bit from her guest - but the visitor is
envious of her generally happy family life.
The film-maker, Deepak Rauniyar, says Saraswati is like a typical woman in traditional lowland society.
"Inside the threshold, inside the house, there is no meaning for
her. She won't count herself as a member of the family. She says: 'I'm
not a family member, I can't talk'."
Polio campaign
There is a real buzz about the annual festival, whose audience
is mainly young and Nepali. The crowds are biggest for the local films
but many international ones are also showcased. One, The Day After Peace, is the remarkable story of how an
annual international peace day, 21 September, gained UN recognition
thanks to a British film-maker and campaigner, Jeremy Gilley.
The conflict in Afghanistan is one of the issues covered by film-makers
|
In 2007 there was a breakthrough when the day was marked by ceasefires, food aid deliveries and vaccinations all over the world.
In Afghanistan it had a huge impact: Gilley is seen opening a
letter from the Taleban pledging to co-operate with a mass polio
vaccination. The next frame shows a dignified burka-clad woman walking into a clinic with her infant.
That film is one of several in a special section on human
rights, two of which deal with Nepal's civil war, which ended only two
years ago, and the suffering it continues to inflict.
Another, Suma Josson's I Want My Father Back, looks at farmer
suicides among cotton farmers in central India faced with falling
prices for their crop and rising input costs as biotechnology companies
enter the sector.
"It's really moving and amazing stuff," says Nepalese film-maker and critic Diwas KC of this movie.
"What the film has really succeeded in showing is the kind of
knowledge that the farmers have… more so than the companies that
dominate their profession."
Mountains themselves provide a spectacular backdrop for many of
the films from places including Montenegro, Croatia, Germany, Lapland,
Switzerland and Canada.
Ramyata Limbu says films from other mountain communities can be
revealing for the Nepalese audience - covering themes such as changing
lifestyles or the demise of shepherding. Reincarnation
There are also two notable Himalayan films from the Nepali
director Tsering Rhitar Sherpa. In Karma, the nuns of a remote nunnery
face a dilemma when the venerable abbess dies.
Festival films cover a wide range of topics including animal conservation
|
Special prayers and expensive ceremonies are needed to ensure her
proper reincarnation. So they want to get back a large sum the nunnery
has lent to a mysterious businessman, Tashi.
The film relates the efforts of two nuns, Karma and Sonam, to
track him down, and Karma's eventual unearthing of the mystery of what
he has done with the money.
"The film tries to question whether it's more important to
perform religious ceremony and have this sort of more internal
spiritual development - or do some more external proactive social
work," Tsering told the BBC.
For a poor country, Nepal has a lot of film-making going on, much of which inspires Diwas KC.
He highlights Changa, by Pooja Gurung, which is about a young
child who wants to fly a kite; and Sindhu Pokhrel's Palash, in which an
actor severely disabled with cerebral palsy plays a man watching young
women from his city-centre window. "This exploration of the sexuality of the disabled person is
just amazingly done and is something that you don't [usually] see being
undertaken," explains Diwas.
He feels that Nepal's big political change two years ago, when
massive street demonstrations heralded the demise of the monarchy,
created a ferment in film-making.
"People went out and recorded stuff. And since then people have
been coming out with independent work in a fashion that has never
happened before," he says.
KIMFF has now become a competitive festival, and 20 of the
films were judged by a three-member jury from Nepal, Australia and
India. The first three prizes went to I Want My Father Back, The Day After Peace and Threshold.
The festival, it seems, is going from strength to strength.
http://news.bbc.co.uk/2/hi/south_asia/7785506.stm
Last edited: 19-Dec-08 03:03 PM
|
| |
|
|
lilalvin
Please log in to subscribe to lilalvin's postings.
Posted on 12-19-08 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
NO NEWS IS GOOD NEWS......
|
| |
|
|
abc_n_xyz
Please log in to subscribe to abc_n_xyz's postings.
Posted on 12-19-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
very good job Amazing. keep 'em comming.
|
| |
|
|
Maalpaani
Please log in to subscribe to Maalpaani's postings.
Posted on 12-21-08 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Hey Amazing Bro,... good job man. राम्रो समाचार को खडेरी परेको बेलामा यस्तो न्युज हरु बडो मेहेनत को साथ पस्कनु भएको मा / Dhanyabaad saathi.
|
| |
|
|
santa
Please log in to subscribe to santa's postings.
Posted on 12-21-08 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-24-08 12:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Thanks everyone for droppin few words Malaysia v Nepal, ACC women's U-19 final
Nepal clinch ACC U-19 title
Cricinfo staff
December 23, 2008
Nepal beat Malaysia in a one-sided match to clinch the
ACC women's Under-19 trophy at the Prem Oval. After the senior side won
the inaugural ACC trophy last year, Nepal's youngsters put in an impressive performance in Thailand, not dropping a single game on their march to the title.
Malaysia, who had earlier made the highest total of the tournament and
beaten favourites Hong Kong to qualify for the final, were bowled out
for 45, in a score that included 30 extras. No batsman scored more than
3. Sonu Khakda picked up 3 for 9 while Rekha Rawal, Nepal's highest
wicket-taker in the tournament, took 2 for 11 to take her tally to 12.
Nepal wrapped up the chase in 11.5 overs with opener Maya Rawat scoring
15 off 18 balls.
Nary Thapa, the Nepal captain who also led the
senior side to victory last year, said Nepal had a winning combination
of players. "We've been playing a long time and have enough confidence
in matches," Thapa was quoted as saying on the ACC website.
Malaysia's coach V Kalidas was pleased with his
team's performance as well. "Nepal played well, no doubt about it but I
am proud of the way my girls tried with the ball," Kalidas said. "These
girls are young enough to keep getting better in future tournaments."
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-24-08 1:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Does this video have any connection with the thread? Yes I think, despite so many problems in life we Nepalese dont stop living life full circle. Just see this video and find how people enjoy. This clip also proves progress of Nepali music and musicians.More than 1 lac people came to see this concert in Beldangi, Damak just to see Rajesh Payal Rai singing...Very entertaining crowd..Watch it
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-24-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Girls u deserve it :-)New role of Nepalese women : Asian ChampionsCaptain Narry Thapa with trophy
|
| |
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-27-09 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
| 2009-01-28 00:15:51 |
| छ लेन सडक धमाधम | | घण्टौं जाम हुने दूरी सात मिनेटमै ! सुन्दर खनाल/ दीपक दाहाल, काठमाडौ, माघ १४ तीनकुने कोटेश्वरदेखि भक्तपुर सूर्यविनायकसम्म सवारी यात्रा गर्दा सकस मात्र पाएकाहरुलाई एउटा उत्साहदायी खवर– दुई वर्षपछि त्यो यात्रा सात मिनेटमै तय हुनेछ। धमाधम पहिलो चरणको निर्माणमा रहेको तीनकुने–सूर्यविनायक ६ लेन सडक प्रति घण्टा ८० किमी सवारी हाँक्न सकिने गरि निर्माण हुँदैछ। त्यो हिसावमा ९ दशमलव १ किमीको दूरी सात मिनेटमा पार हुन्छ। तिनकुने क्षेत्रको सडकको प्रारम्भबिन्दुको निर्माणमा संलग्न भइरहँदा भेटिएका सडक विभागका इन्जिनियर सुनिल पौडेलले यस्तो तर्क गरेका हुन्। मोटरसाइकलमा न्यूरोडसम्म धाएर बैंकको जागिर खाने दुवाकोट, भक्तपुरका विभूति न्यौपाने अरनिको राजमार्गको यो खण्डमा हरेक दिन जाम र धक्कमधक्का खानुपरेको गुनासो गर्छन। जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सडक निर्माणपछि त्यसमा सवारी अनुशासन परिपालन गराउने दायित्व नेपाल सरकारको हो। सरकारले प्रतिघन्टा ८० किलोमिटरकै नियम नलगाए पनि संरचनाका कारण यो सडक मुलककै सवैभन्दा सुविधाजनक हुनेमा प्राविधिकहरु निश्चिन्त छन्। गत मंसीरबाट सुरु यो सडकको निर्माण कार्य ०६७ चैतमा सकिनेछ। निर्माण तीन चरणमा हुनेछ। आगामी चैतभित्र तीनकुनेदेखि मनोहरा पुल, चैतदेखि अर्को चैतभित्र सल्लाघारी हनुमन्ते पुल र त्यसको एक वर्षमा सूर्यविनायकसम्म सडक निर्माण गरिसक्ने योजना छ। सडक विभागका महानिर्देशक तुलसीप्रसाद सिटौला यो सडकको निर्माण र सफल सन्चालनले मुलुकको यातायात विकासको भविष्य इंगित गर्ने बताउँछन्। ´अहिले तीनकुने–सूर्यविनायक सडक उपत्यकाभित्रकै बढी चाप भएका क्षेत्र भनेर पहिचान गरेका हौं´, उनी भन्छन्–´सवारी अनुशासन कायम गराउन सकिएमा त्यही सडक अब नेपालकै नमूना बन्नेछ।´ संरचना र सुविधा तीनकुने–सूर्यविनायक सडकको संरचना ६ लेनको भए पनि ´क्यारिजवे´ (सवारी गुड्ने भाग) चाँहि चार लेन मात्र हुनेछ। दुइतिरका दुई–दुई लेनसँगै एउटा तीन मिटर लामो ´शोल्डर´ हुनेछ जहाँ बिग्रेका गाडीहरु छेउ लगाउन मात्र पाइन्छ। मध्यभागमा ´मेडियन´ हुनेछ जहाँ लमतन्ने बगैंचा रहनेछ। ´क्यारिजवे´ को निर्माण दोहोरो कालोपत्र हालेर बनाइने र ´ शोल्डर´मा चाँहि एक तहको मात्र कालोपत्र हुनेछ। तीनकुनेदेखि सूर्यविनायकसम्म सडकलाई सात वटा ´इन्टरसेक्सन´ले विभाजित गर्नेछ। त्यहाँवाट शाखा बाटाहरु प्रबेश गर्न पाइनेछ। त्यसैगरी नयाँ सडकको दुवैतिर अनुकुल हुने किसिमले स्थानीय प्रयोजन तथा न्युनतम गतिमा यात्रा गर्नका लागि ´सर्भिस रोड´ बनाइनेछ। त्यसको जिम्मा नेपाल सरकारको हो। यसैगरी जडिवुटी, गठ्ठाघर, थिमी, सल्लाघारी र सूर्यविनायक इन्टरसेक्सनलाई सुधार गरेर त्यहाँ हुने सवारी चापलाई सहज पारिने इन्जिनियर सिटौलाले बताए। उनका अनुसार विभिन्न १४ स्थानमा विसौनी कायम गरिनेछ। दशकौंदेखि एकोहोरो सवारी भार खेपिरहेका मनोहरा र हनुमन्ते खोलाको पुलको दुवैतिर दुई नयाँ समानान्तर पुल थपिनेछ। तीस महिनामा पूरा गर्नुपर्ने निमार्णका लागि दिन र रात दुवै सत्रमा काम भइरहेको छ। बिहान ८ देखि साँझ ५ बजे र बेलुकी ९ देखि बिहान ५ बजेसम्म नियमित सवारी सन्चालनमा असर नपर्ने गरी निर्माण कार्य भइरहेको इन्जिनियर सिटौलाले बताए। Source : www.dainikee.com | |
|
| |
|
|
bimal_thapa_usa
Please log in to subscribe to bimal_thapa_usa's postings.
Posted on 01-27-09 5:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
kathamdndu ma redcorner aerea pani goverments la gardi cha bangkok na jana parnee bhayoo ray mantri haru lai
|
| |
|
|
last_buddha
Please log in to subscribe to last_buddha's postings.
Posted on 01-27-09 10:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
http://timesofindia.indiatimes.com/South_Asia/Chandni_Chowk_gaffe_fuels_demand_for_Greater_Nepal/articleshow/4035887.cms Printed from
 |
|
| | |
|
| 'Chandni Chowk...' gaffe fuels demand for 'Greater Nepal'
27 Jan 2009, 1249 hrs IST, IANS |
| KATHMANDU: The anti-Indian sentiments triggered by banned Bollywood film "Chandni Chowk to China" has stoked fresh demands for the recovery of the land acceded to India by Nepal nearly two centuries ago.
On Monday, as India celebrated its 60th Republic Day, students staged a noisy protest in front of the Indian Embassy in Kathmandu, asking for the restoration of "Greater Nepal".
Led by a Nepali literature professor, Phanindra Nepal, the Unified Nepal National Front is asking India and Britain to separate certain areas from four Indian states and return them to Nepal since they were part of Nepal's territory in the 19th century.
"If our demand is not heeded now, one day, it is going to become an even bigger issue in India than Kashmir," the 58-year-old Nepali told IANS. "I have visited these areas and found that Nepalis of Indian origin as well as Nepalis forced to seek menial jobs in India support the demand."
The roots of the movement for a "Greater Nepal" go back to the 19th century when Nepal fought a series of grim battles with the British, who had turned their eyes towards the Himalayan kingdom after colonising India.
After several exhausting Anglo-Nepalese Wars, Nepal narrowly averted conquest by agreeing to sign a treaty that however stripped it of almost one-third of its territory.
The infamous Treaty of Sugauli signed in 1816 saw Nepal concede territory in Sikkim, Darjeeling and Siliguri which lie in India's West Bengal state, and territory that now lies in India's Himachal Pradesh and Uttaranchal.
Nepal also lost tracts of fertile land in its southern Terai plains but recovered that from the British later for helping the East India Company in 1857 to put down the Indian rebellion against the colonial rulers.
Now, the Front is seeking to get back the conceded territory that is still part of India.
"This is a just and legitimate demand," says Nepal. "In 1950, an independent India signed a treaty of peace and friendship with Nepal and both sides agreed that the earlier bilateral pacts signed during the British rule stood scrapped.
"Therefore, the Sugauli Treaty is now invalid and India has no further rights to the ceded Nepali territory."
Last year, the Front unveiled a new map of Nepal, depicting the Himalayan republic with the addition of the land lying in India. It also sent a memorandum to Indian Prime Minister Manmohan Singh as well as Britain's Queen Elizabeth II, pointing out that Britain also has the responsibility of resolving the dispute since it was party to it.
Nepal says that India has a precedent of returning ceded territory.
"The Indo-Bhutan Treaty of 1949 returned to Bhutan a 32 sq km strip of land known as Diwangiri," it says.
Nepal feels the demand would become a mass movement once Nepalis realise how they would benefit from it.
"Nepal would get back about 100,000 sq km," he says. "It will extend Nepal's borders till Bhutan and Bangladesh.
"This means Nepal will no longer be bound by India or dependent on it for trade."
The Front is trying to cash in on the fresh anti-Indian feeling that arose after the Bollywood film "Chandni Chowk to China" wrongly stated that the Buddha was born in India, instead of Nepal.
Monday's rally called the film an attack on Nepal's sovereignty and underlined the need for a Greater Nepal. |
| |
|
| |
|
|
sujitcha
Please log in to subscribe to sujitcha's postings.
Posted on 01-28-09 2:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Good to hear good news....... Nice job......
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| TPS Re-registration case still pending .. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| tesla stock OMG !! |
| TPS for Nepal likely to extend next week |
| Conservative discussions |
| सालीको चाक |
| TPS To F-1 COS |
| Embassy of Nepal might be able to help extend TPS for Nepal |
| I hope all the fake Nepali refugee get deported |
| Those who are in TPS, what’s your backup plan? |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Venezuela TPS lawuit |
| ChatSansar.com Naya Nepal Chat |
| Who is hottest nepali female? |
| Looking for girl |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|