[Show all top banners]

himaliketo
Replies to this thread:

More by himaliketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Eeuta kabita!!
[VIEWED 5313 TIMES]
SAVE! for ease of future access.
Posted on 08-04-05 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please enjoy this Nepali poem.hand wirtten by himaliketo...

 
Posted on 08-04-05 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Himaliketo,

I could hardly read your "Kabita." You got bad handwriting man...lol
 
Posted on 08-04-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमाली केटा, कविता बुझ्नै सकिएन । टाइप गरेर राखे हुन्थ्यो ।
 
Posted on 08-04-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मेरो देश कीन फर्कौ ?

भनत म मेरो देश कीन फर्कौ ?
सगरमाथा र बूद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म कीन बेर्थमा मरू?
बेर्थमा मर्न का लागी म मेरो देश कीनं फरकौ?
न म स्बतन्र बोल्न सक्छु न त नीरध्कक कतै डुल्न सक्छु
न म फुल बनेर कतै फुल्न सक्छु
म आतन्क बन्न सकदीन ,कसैको निहत्या हत्या गर्ने शैनिक बन्न सकदीन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सकछु

अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढू'गामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यिढू'गामुढा र टायर हरु म फर्के को बिरोधमा बरषिरहेछन्
अनि भनत म मेरो देश कीन फर्कौ ?

म हिडीरहने सडकमा कृशणाभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तार हरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?

मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बष्रौ भयो ओईलाऐको सयप्रत्री ,जसमा कुनै फुल छैन रे,
मेरो स्कुलमा त आर्मि बयारेक बस्यो रे
मेरो घर खालि गरी माओवादी बस्यो रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश कीन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,

अनि भनत म मेरो देश कीन फर्कौ ?

सहदेब





 
Posted on 08-04-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one......
 
Posted on 08-05-05 4:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गाँऊ तर्ने त्यो पुल छैन रे,
बष्रौँ भयो ओइलिएको सयप्रत्री, जसमा कुनै फुल छैन रे,
... ... ...
मेरो घर खालि गरी माओवादी बस्यो रे
... ... ...
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाउन सक्दिन भक्ति गित राजाहरुका लागी,


ओ हो हो हो !
खतरा छ सहदेब ब्रो। पौडेल बाबु, लेखनाथ बाजेको सन्तान हो? रे क्या।
 
Posted on 08-05-05 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता राम्रो छ, हिमाली केटो । तर हिमाली केटोजस्तो मान्छे नफर्कने हो भने त सधैँ यस्तै
हाल रहिरहने होला नि ।
 
Posted on 08-06-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पशुपतीमा आगो लगाउछन मान्छेहरु
मौन बस्छन भगवान अनि बुद्दहरु
म त देशको छोरो
मेरो आवाज न त भगवानले सुन्छन न त मान्छेले नै बुझ्छन
बुझ्ने ती राजाहरु देशद्रोहि भन्छन
अनि बेकारमा म मेरो देश कीन फर्कौ ?
 
Posted on 09-01-05 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bloody road geet रक्त रोड
बन्दुकहरुले पट्पट् गित पड्काउन थालेपछि
अशुरग्यासबाट आशुहरु बग्न थाल्छन्
ढु'गा मुढा र लाठिहरु बोकेर तान्डब नाच गर्न थालेपछि
रगतहरु बाटो बनाउदै बग्न थाल्छन।

आवाजहरु निस्फिक्रि बोल्न थाले पछि
बिचार बाट बिचारहरुले परिबर्तन खोज्न थाल्छन
तछाड मछाड गरेर हामी दौडिन थालेपछि
रगतहरु बाटो बनाउदै बग्न थाल्छन॥

युद्धै युद्ध बाट शान्ति खोज्न थालेपछि
लाशहरु गिडिन र गाडिन थाल्छन
तै रानि मै रानि गर्न थालेपछि
रगतहरु बाटो बनाउदै बग्न थाल्छन॥

sahadev
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters